Wednesday, June 17, 2009

कबिता -धिक्कार

खोई मेरा जोस जागर खोई मेरा उमंग
जिन्दगीको हालत देखि आफै भयछू दंग l
मरितुल्य जिंदगीमा बाँच्नु यहाँ धिक्कार लाग्छ
शान्तिप्रिय नेपालमा रगत को खोलो बगेको देख्दा
मनमा मेरो भक्कानो छुड्छ l

मत जोगी भएछु

खुसी र उमंग का दिनहरू
हप्प गर्मीले उजाड़ बनायो l
देशका जोशीला युबाहरुलाई
दुर्गन्द राजनितिले जोगी बनायो l

No comments:

Post a Comment